अर्थ

एनआईसी एशियाको पीओएस टर्मिनल र एटीएममा मास्टरकार्डको डेबिट/क्रेडिट कार्ड प्रयोग गर्न सकिने

एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्य पछि यस बैंकको पीओएस टर्मिनल तथा एटीएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्डहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ। यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्डहरूको प्रयोग ग्राहकले बैंकको पीओएस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटीएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न स…

Page 47 of 50