अर्थ

अर्थतन्त्र उकास्न उद्योग वाणिज्य महासंघ अध्यक्षका सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि सरकारलाई सुझाव दिएको छ । अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदो बजेटमा निजी क्षेत्रसहित विभिन्न आर्थिक क्षेत्रका लागि समेट्नुपर्ने बारेमा सुझाव दिएका हुन् ।  उनले आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन विशेष योजनामार्फत सुधार थालिनुपर्ने उल्लेख गर्दै यस पटक बजेटको आकार नबढाउन सुझाएका छन् । बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्ने उनको ठहर छ । त्यस्तै, विदेशी लगानीकर्ताला…

Page 1 of 51