फिल्मी ‘बा’ अर्कै फन्दामा
नेपाली राजनीतिमा ‘बा’ चरम संकटबाट गुज्रिरहेका छन् । उस्तै हालतमा पुगेका छन्, नेपाली सिने क्षेत्रका ‘बा’ । दुई महिना सत्ताको रसस्वादन गरेर केपी ओलीको पार्टी सोमबारबाट सत्ताबाट बाहिरिएको छ । उसैगरी फिल्म बनाउने फ्याक्ट्रीका रूपमा चिनिएका बाघ निर्माता छवि ओझा पनि चरम संकटमा पुगेका छन् । ०४७ सालदेखि यता युगदेखि युगसम्म, नाता र जन्मभूमि, हिरो, कस्तो साइनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत, किस्मत हुँदै लज्जालगायत सयौं हिट मुभी बनाए । उनैल…