उपराष्ट्रपति प्रज्ञा प्रतिष्ठानमा

उपराष्ट्रपति प्रज्ञा प्रतिष्ठानमा

उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी पुग्नुभएको छ । 

उहाँ प्रतिष्ठानमा आयोजित टीका पुन सांगीतिक साँझ २०७९ तथा दर्पण संगीतालयको कार्यक्रममा सहभागी हुन जानुभएको हो ।

टिप्पणीहरू