मनोरञ्जन

संगीतकार सुरेश अधिकारीका सबै गीत बहिष्कार !

नेपालका स्वतन्त्र रेडियोसम्बद्ध तीन छाता संगठनले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृतिको बहिष्कार गर्ने भएका छन् ।  रेडियो ब्रोडकाष्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ्ग एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले यस्तो घोषणा गरेका हुन् ।  उनीहरुले अधिकारीको नामबाट सञ्चालित फेसबुक एकाउन्टमार्फत् आएको अत्यन्त अमर्यादित गाली गलौज, मानमर्दन र भ्रम सिर्जना गर्ने आसयसहितको अभिव्यक्तिप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दैै यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत…

Page 32 of 39