सिन्ह्वाको क्यामरामा काठमाडौं र त्रिपुराको होली

सिन्ह्वाको क्यामरामा काठमाडौं र त्रिपुराको होली फोटो : सिन्ह्वा

राजधानी काठमाडौं र पहाडी जिल्लामा हिजो होली मनाइएको छ । आज तराईका जिल्लामा होली मनाईंदैछ ।  भारतका कतिपय स्थानमा हिजो मनाइएको छ भने राजधानी नयाँ दिल्ली र उत्तरी भारतका अधिकांश स्थानमा आज होली मनाइन्छ । 

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा पनि हिजै होली मनाइएको छ । काठमाडौं र त्रिपुराको होली उल्लासमय रहेको उल्लेख गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले फोटो फिचर प्रस्तुत गरेको छ ।

टिप्पणीहरू