चीन

चिनियाँ वैज्ञानिक र प्राविधिक सहयोग नेपालको समग्र विकासमा कोशेढुंगा : शिक्षामन्त्री

चीनको युन्नान प्रान्तको खुनमिङ शहरमा चौथो चीन–दक्षिण एशिया टेक्नोलोजी ट्रान्सफर र इनोभेसन सहयोग सम्मेलन भएको छ । गत बुधबारदेखि भइरहेको सातौं चीन–दक्षिण एसिया एक्सपोसँगै उक्त सम्मेलन भएको हो । टेक्नोलोजी ट्रान्सफर र इनोभेसन सहयोग सम्मेलनमा नेपाल, श्रीलंका, पाकिस्तानलगायत दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरुले चीनसँग कायम रहेको वैज्ञानिक र प्राविधिक सहयोगलाई सुदृढ तुल्याउने धारणा राखेका छन् ।  चीनका विज्ञान तथा प्रविधि उपमन्त्री चाङ कुवाङचुनले विश्व बौद्ध…

Page 2 of 4