बिश्व

सिरियामा साढे दुई महिनाका लागि अन्तरिम प्रधानमन्त्री

सिरियामा गठित अन्तरिम प्रधानमन्त्री मोहम्मद अल बसिरले मुलुकमा स्थायित्व र शान्तिका लागि आह्वान गरेका छन् । राष्ट्रपति बसर अल असद नेतृत्वको सरकार अपदस्थ भएपछि बसिरले हिजो अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पद सम्हालेका हुन् ।  बसिरले आफुले पूर्व विद्रोही नेताको समर्थनमा कार्यवाहक प्रधानमन्त्रीका रुपमा आगामी  मार्च १ सम्मकालागि सत्ता सम्हालेको घोषणा गरेका छन् । उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियाको भावी सरकारलाई अमेरिकाले मान्यता र पूर्ण समर्थन दिने जनाएक…

Page 11 of 39