प्रेसिडेन्सियल डिबेटमा ट्रम्प आक्रामक, सर्वेक्षणमा कमला अगाडि
अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा एउटा ऐतिहासिक कार्यक्रम आयोजना गरिँदै आइएको छ- प्रेसिडेन्टियल डिबेट । जसबाट निर्वाचनको सम्भावित नतिजा तय हुने दावी गरिन्छ ।
गएराति सम्पन्न प्रेसिडेन्टियल डिबेटमा राष्ट्रपतिका उम्मेद्वारद्वय डोनाल्ड ट्रम्प र कमला ह्यारिसले करिब ९० मिनेट बहस गरे । ट्रम्पले ४० र कमलाले ३५ मिनेट बाेल्ने माैका पाए ।
डेविड म्योर र लिन्सी डेविसले सहजीकरण गरेको कार्यक्रमलाई एबिसी न्युज र बिबिसीले प्रत्यक्ष प्रशारण गरेका थिए । कार्यक्रमको पुरान…