बिश्व

मास्क फुकाल्ने बितिक्कै लगाउने उर्दी

श्रीलंकाका नागरिकलाई फेरि मास्क लगाउन आदेश दिइएको छ । स्वास्थ्य मन्त्रालयले मास्क लगाउनुपर्ने नियमलाई हटाइएको यसअघिको निर्णयलाई पुनरावलोकन गर्दै सार्वजनिकस्थलमा मास्क अनिवार्य गरेको हो । सार्वजनिकस्थलमा चलिरहेको विरोध कार्यक्रमलाई ध्यानमा राख्दै मास्कलाई अनिवार्य बनाइएको हो । पछिल्लो समय श्रीलंकामा देखिएको आर्थिक संकटलाई राम्रोसँग सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । हजारौं मानिस एकै ठाँउमा जम्मा भइरहेका छन् । भौतिक दूरीको पालना भएको छैन । राष्ट्रपति र सत्ता…

Page 16 of 22