बिश्व

चिलीमा भयानक आगलागी, चार दर्जनको मृत्यु, तीन सय बढी विस्थापित

विश्वकै सानो देशको सूचीमा पर्ने चिलीको जंगलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको ज्यान गएको छ ।  अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वालपराइसो क्षेत्रको जंगलमा भएको आगलागीमा तीन सयभन्दा बढी विस्थापित भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।  राष्ट्रपति गैब्रिएल बोरिकले एक सम्बोधन गर्दै समुद्र किनारमा बसेको सहर विना डेल मार आसपासका मानिस सबैभन्दा बढी प्रभावित भएको बताएका छन् । उनले उद्धार तथा राहतकर्मीहरु आगलागी प्रभावित क्षेत्रमा खटिएको पनि उल्लेख …

Page 19 of 39