शुक्रबार सुधन सिंहदरबारमा
फाइल फोटो
अस्ति शुक्रबार दिउँसो सिंहदरबार पुगेका हामी नेपालका संयोजक सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निस्केका थिए । २ बजेको समयमा पुगेका उनी ४५ मीनेटपछि त्यहाँबाट बाहिरिएको कार्यालय स्रोतले बतायो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसँग कुराकानी गरेर गुरुङ टोली निस्केको थियो । उनीसहित तीन जनाको टोली त्यहाँ पुगेको थियो ।
टिप्पणीहरू