प्रेमिल जिन्दगीका पीडाहरु
रोबिन हुड अंग्रेजी भाषाको एउटा लोककथाका पात्र हुन् । धनीमानीहरू उनलाई सीधै ‘डाँकु’ भन्न रुचाउँछन्, किनभने रोबिन र उनका सहयोगीले उनीहरूलाई मात्र लुट्थे । गलत काम गरेमा रोबिन आउँछन् र धनसम्पत्ति लुटेर लान्छन् भनेर डराउँथे उनीहरू, त्यसैले धनसम्पत्ति लुकाइ राख्थे । विश्वभरि आजपर्यन्त यो कथामा करिब ७० वटा चलचित्र निर्माण भइसकेका छन् तर ती सबैमध्ये सन् १९३८ मा निर्मित ‘दि एडभेन्चर अफ रोबिन हुड’ दर्शकले अत्यधिक मन पराइएको चलचित्र हो । चलचित्रमा रोबिन हुडको भ…