अमेरिकामा प्रख्यात शताब्दी पुरानो चिनियाँ रेष्टुरेण्ट
संयुक्त राज्य अमेरिकाको बुट्टे, मोन्टानामा चिनियाँ परिवारले सञ्चालन गरेको एउटा पूरानो नुडल रेष्टुरेण्ट छ । एक सय १४ वर्षअघि खुलेको ‘पेकिङ नुडल पार्लर’ अमेरिकामा निकै चर्चित छ । सन् १९०९ देखि सञ्चालनमा आएको रेष्टुरेण्टमा स्थानीयको भीड लाग्ने गरेको छ ।
सबैभन्दा पुरानो परिवारको स्वामित्वमा सञ्चालित चिनियाँ रेष्टुरेण्टबारे अमेरिकामा थोरैलाई मात्र जानकारी नहोला । ‘मदर्स डे’ मा सबैले आफ्नी आमालाई त्यहिँबाट उपहार लैजाने र मगाउने गरेका छन् । सो दिन रेष्ट…