विश्व सेरोफेरो

रमाएको भारतलाई राष्ट्र संघको नमीठो पत्र

भारतको राजधानी नयाँ दिल्लीमा आगामी सेप्टेम्बर ९ र १० तारिखका दिन प्रमुख औद्योगिक राष्ट्रका प्रमुखहरुको सम्मेलन हुँदैछ । जी २० को उक्त सम्मेलनअघि भारतले यो वर्षको जनवरीदेखि विभिन्न राज्य र शहरमा पूर्वतयारी बैठक,भेला र कार्यक्रम आयोजना गरिरहेको छ ।  देशैभर त्यस्ता कार्यक्रम गर्ने क्रममा भोलिसम्म उडिसा राज्यको राजधानी भुवनेश्वरमा दोस्रो सांस्कृतिक कार्य समूहको बैठक भइरहेको छ । आगामी सोमबारदेखि बुधबारसम्म पर्यटनसम्बन्धी तेस्रो कार्यसमूहको बैठकको कार्ययोजना पनि यसवीच तय भएको छ …

Page 9 of 20