साप्ताहिक समाचार

जर्नेलहरुले यतिसम्म गर्दा रहेछन् ज्यादति

नेपाली सेनाको नं. ११ बाहिनी एयरपोर्ट हवाई विभागका फिक्स्ड विङ विमान उडाउने पाइलट जर्नेल रामसुन्दर बोहरा आजकाल २०८१ भदौमा नयाँ चिफ आफूनिकट अशोक सिग्देललाई बनाउन कुदिरहेका छन् । अशोकलाई चिफ बनाउने प्यानलमा पाइलट जर्नेल आशिष राणा, नीति विभागका मानबहादुर महरा, अर्का जर्नेल प्रदीप केसी र स्थपति निर्देशनालयका प्राविधिक उपरथी भोला बुढाथोकी छन् । धेरैजसो बिदाको दिन उनले आफ्नो घरमा कालिजको मासु र ढिँडो पार्टीको आयोजना गरिरहेका छन् । उनी २९ बेसिकका खुराफाती अधिकृत हुन् । …

Page 230 of 286