साप्ताहिक समाचार

विदेशी जासुस प्रमुखका नेपालसम्बन्धी वृत्तान्त

भियतनामका वामपन्थी नेता हो चि मिन्हले आफूलाई ‘काका’ भनेर चिनाएजस्तै पार्टी पंक्तिभित्र ‘बा’ भनिन रुचाउनुहुने एमाले अध्यक्ष केपी शर्मा ओली वाककलामा पोख्त मात्रै हुनुहुन्न उहाँमा विषयवस्तुको अपार ज्ञान र विद्वता पनि उस्तै छ । राजनीतिक र कूटनीतिको गहिरो ज्ञान त छँदै छ धर्म, संस्कृति, दर्शन, खेलकुद, कला साहित्य, संगीतका विषयमा पनि बेलाबेला लामै प्रवचन दिनुहुन्छ । अंग्रेजीमा समेत टुक्का लगाएर कार्यकर्तालाई हँसाउन सक्ने अद्भूत खुबी देख्दा लाग्छ, ओली कमरेडले …

Page 215 of 285