अब विश्वकपमा कसरी चम्केलान् सन्दिप
– लक्ष्मी काफ्ले
लामो प्रतीक्षापछि सन्दिप लामिछानेले सफाइ पाए । क्यानबाट निलम्बन फुकुवा भयो । आइसिसीले विश्वकप खेल्ने अनुमति दियो । र, टी–२० विश्वकप खेल्न अमेरिका गए । लाखौँ शुभचिन्तकको प्रतीक्षाको घडी सकियो । अब सन्दिपले विश्वकप खेल्छन् ।
पछिल्ला ६ महिनादेखि उनले क्रिकेट खेलेका छैनन् । अरु खेलाडीचाहिँ महिनौँदेखि विश्वकपकै लागि कडा अभ्यासमा छन् । मुद्दाबाट सफाइ पाएर सोझै विश्वकप खेल्न गएका सन्दिपको प्रदर्शन कस्तो रहला ? लाखौँ समर्थक सन्दिपको पहिलाकै रफ्तारको खेल…