खेलकुद

पलेशाले रचिन् नेपाली खेलकुदमा इतिहास

पेरिस पारालिम्पिकस्अन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धनले काँस्य  पदक जितेर इतिहास रचेकी छन् । उनले के– ४४ महिला ५७ केजीमुनि तौल समूहमा काँस्य पदक जितेकी हुन् । पदक हात पारेसँभगै पलेशा नेपाली खेलकुद इतिहासमा कुनै पनि विश्व प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । उनले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले पराजित गरेकी हुन् । खेल सकिन १ मिनेट ५ सेकेन्ड समय बाँकी छँदा बराबरी रहेको प्रतिस्पर्धाको अन्तिम क्षणमा निकै आक्रामक र…

Page 20 of 44