उपाधि भिडन्तमा नेपाल फेरि स्तब्ध
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।
आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई २–१ गोल अन्तरले पराजित बन्दै बंगलादेशले उपाधि कब्जा गरेको हो । नेपाल भने लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ ।