राजनीति

बालुवाटारमा बैठक बस्दाबस्दै ड्रोन उडेपछि...

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक भइरहँदा रहस्यमय हिसाबले ड्रोन उडाइएको छ । यद्यपि यसमा सँलग्न पात्रहरुको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । बेलुकी ५ बजेबाट शुरु भएको बैठक झण्डै ८ बजेसम्म बसेको थियो । तर पौने ७ बजेतिर बैठकस्थलमाथि ड्रोन उडाइएको थियो । प्रधानमन्त्री निवासको दक्षिणतर्फबाट आएको ड्रोन बालुवाटार कम्पाउण्डको आकाशमा उडेको तर उक्त ड्रोन कसले उडाएको भन्नेबारे केही पनि खुल्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसे…

Page 738 of 920