राजनीति

प्रधानन्यायाधीश नियुक्तिमा कानुनी रिक्तता रहेको प्रधानमन्त्री कार्यालयको भनाइ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानन्यायाधीश नियुक्तिका लागि कानून नभएकाले सिफारिस प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन कानूनी रिक्तता देखाएको हो । अधिवक्ता कपिलदेव ढकालले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै गत फागुन १४ गते प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको निवेदनको जवाफ दिँदै कानून नभएकाले प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी गराइएको छ । ‘यस कार्यालयको मन्त्रिपरिषद्क…

Page 740 of 919