राजनीति

प्रचण्ड र माधव पदलोलुप नभएकाले पुरानो गठबन्धन ब्युँतिएको गगन थापाको दाबी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला जनतामाझ गरेको प्रतिबद्धताअनुसार तत्कालीन पाँचदलीय गठबन्धन ब्युँताइएको बताएका छन् । पुस १० गते माओवादी केन्द्र र एमालेबीच अप्राकृतिक गठबन्धन बनेकाले जनताको म्यान्डेडअनुसार त्यसलाई सच्याएर राजनीतिलाई सही ट्रयाकमा ल्याइएको पनि उनले दाबी गरे।  काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘विशिष्ट परिस्थितिमा हामी गठबन्धन गरेर चुनावमा गएका थियौँ । त्यो हाम्रो रहरभन्दा पनि देशको आवश्यकता थियो । त्यसकारण गठबन्धनलाई …

Page 743 of 920