राजनीति

ठाउँ ठाउँमा विद्यार्थीको राँके जुलुश,गृह मन्त्रालयद्वारा सबै जिल्लामा रोक्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गरेपछि हुनसक्ने विरोध प्रदर्शनलाई ध्यानमा राखेर आज साँझ सरकारले निषेधाज्ञा उल्लंघन गर्दै सर्वसाधारणलाई सडकमा निस्कन नदिन ७७ जना प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ । यसैबीच गृह मन्त्रालयमा आज नेपाल प्रहरी,सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका छन् । गृह स्रोतले भने हाल…

Page 448 of 456