राजनीति

एमालेमा पूर्वमाओवादी नेतासहित बसेर विधान संशोधन गरिँदै

नेकपा एमालेको संस्थापन पक्षले विधान संशोधन प्रस्तावको मस्यौदामाथि छलफल थालेको छ । आगामी विधान महाधिवेशनमा संशोधन प्रस्तावका रुपमा प्रस्तुत गर्ने गरी अध्यक्ष केपी ओलीसहितका नेताहरु छलफलमा जुटेका हुन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छलफलमा अध्यक्ष ओलीसँगै उपाध्यक्ष वामदेव गौतम,उपमहासचिव विष्णु पौडेल,संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रवक्ता प्रदीप ज्ञवाली,नेता रामबहादुर थापा बादल सहभागी छन् । त्यस्तै,मणि थापा,शिवमाया तुम्बाहाम्फे,पद्मा अर्याल,बिष्णु रिमाल,शंकर पोखरेल…

Page 447 of 467