गगनलाई रुख र चार तारा, देउवा दलविहीन
निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ ।
आयोगले भर्खरै यस्तो निर्णय गरेको हो । योसँगै पार्टीको नाम, चुनाव चिन्ह र झण्डा कांग्रेसको थापा पक्षले पाएको छ । कांग्रेसमा दुई कार्यकाल सभापति र पाँच पटक मुलुकको प्रधानमन्त्री भैसकेका शेरबहादुर देउवा जीवनको उत्तराद्र्धमा पार्टीविहीन भएका छन् ।
देउवा पक्षलाई आयोगले अब नयाँ नाम र चुनाव चिह्न रोज्न समय दिने सम्भावना छ
टिप्पणीहरू