अघिल्लो महिना रास्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फिर्ता बोलाइएका ३० जनामध्ये नेपालमा कार्यरत अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सन एकछिनअगाडि स्वदेशतर्फ प्रस्थान गरेका छन् ।
पौने आठ बजे कतार एअरको उडान नम्बर QR 645 बाट दोहातर्फ लागेका उनीसङ्ग पत्नी Mrs. जेन कृल पनि छिन् ।
टिप्पणीहरू