महान्यायाधिवक्ताको निर्णयविरुद्ध मसाल जुलुस

महान्यायाधिवक्ताको निर्णयविरुद्ध मसाल जुलुस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्तासम्बन्धी मुद्दामा नेपाल सरकारका महान्यायाधिवक्ताले गरेको निर्णयको विरोधमा मसाल जुलुस निकालिएको छ।

आज साँझ कोटेश्वर बहुमुखी क्याम्पसबाट निकालिएको जुलुस जडिबुटी चोकसम्म पुगेको थियो । 

मसाल जुलुस स्ववियु सभापति संजय बुढाथोकीको नेतृत्वमा साँझ साढे ६ बजे निकालिएको हो ।

टिप्पणीहरू