राजनीति

स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो – ज्ञानेन्द्र शाहीहरुको समितिमा छैनौँ

‘सामाजिक अभियन्ता’ ज्ञानेन्द्र शाही, ज्वाला संग्रौला,हेमराज थापालगायत संलग्न एमसीसीविरुद्ध संघर्ष समिति गठन भएकै दिन विवादमा परेको छ । स्वतन्त्र राष्ट्रिय अभियानले उक्त समितिलाई विवादास्पद भन्दै आफ्नो संलग्नता अस्वीकार गरेपछि विवाद बाहिरिएको हो । अभियानले आज एक सूचना जारी गर्दै संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको जानकारी गराएको छ । साथै एमसीसीविरुद्ध आफ्नो छुट्टै आन्दोलन अघि बढाउने पनि अभियानले प्रष्ट पारेको छ । ‘एमसीसी खारेजीका लागि अभियानले शुरुदेखि…

Page 446 of 467