राजनीति

यस्तो लक्षण देखिए ‘डेल्टा भेरियन्ट’

कोरोना महामारीको तेस्रो लहरको चर्चा चलिरहँदा कतिपय संक्रमितमा शरीर दुख्ने, थाकेको र असहज महसुस हुने, टाउको र मांसपेशी दुख्ने, पखाला लाग्ने, नाक बन्द हुने, बान्ता हुने र घाँटी दुख्ने जस्ता लक्षणहरु देखिएका छन् । रुघाखोकी नलागे पनि फोक्सोमा संक्रमण भइहाल्ने अवस्था डेल्टा भेरियन्टको प्रमुख कारण रहेको बताइन्छ । नयाँ लक्षणहरु पत्ता लाग्दै गर्दा अस्ट्रेलियास्थित महामारीविज्ञ प्रोफेसर रैना मसिनटायरले विश्वका अधिकांश मानिसमा अझै हात धुने र स्यानिटाइजर प्रयोग गर्ने मानसिकता प्रमुख रहेको …

Page 445 of 467