राजनीति

ओलीविरुध्द फेसबुकमा लेख्दा सीधै अस्पताल

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा फेसबुकमा लेख्दा अनेरास्ववियु र नेविसंघको झगडा परेपछि एक जना गम्भिर घाइते भएका छन् । आज काठमाण्डौँ महानगरपालिका १७ क्षेत्रपाटी धोबिचौरस्थित पब्लिक युथ क्याम्पसमा झगडा पर्दा नेपाल विद्यार्थी संघका नेता बलराम उप्रेती गम्भिर घाइते भएका हुन् । नेविसंघ पब्लिक युथ क्याम्पस ईकाई कमिटीका सदस्य तथा विद्यार्थी नेता उप्रेतीले आफ्नो फेसबुक स्टाटसमा एमाले अध्यक्ष केपी ओलीबारे नराम्रो कमेन्ट गरेको भन्दै अनेरास्ववियुका नेता निराजन शाह…

Page 449 of 467