राजनीति

बालुवाटारदेखि संसदसम्म गीतैगीत

विभिन्न गीतका कारण आजको प्रतिनिधि सभामा बैठक अरु दिनभन्दा केही रोचक बन्यो । खासगरी नेकपा (एमाले) र माओवादी केन्द्रका सांसदहरुबीचको आरोप–प्रत्यारोपयुक्त गीतले सदनलाई ‘दोहोरी साँझ’जस्तो बनायो ।  एमाले सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीलाई गायक मुरलीधरको गीत गाउन सुझाव दिए । उनले ‘उडायो सपना सबै हुरीले’ बोलको गीत गाउन सुझाए ।  यसअघि असार १९ गते एमालेका मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल द…

Page 452 of 953