राजनीति

संसद नछल्न कसले सिकाउने ?

-ऋषि भट्टराई प्रदेशसभाबाट बजेट पास गर्न नसकेपछि मध्यरात अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले संसद छल्दै अध्यादेशबाट बजेट ल्याएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवम् योजना मन्त्री बैजनाथ चौधरीका अनुसार प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् । असार १ गते प्रदेशसभामा पेश गरेको बजेट जस्…

Page 453 of 468