एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक :आज समीक्षा, भोलि मापदण्ड
नेकपा एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटी बैठकले हिजो सम्पन्न महाधिवेशनको समीक्षा गरेको छ ।
महाधिवेशन सफल बनाउन सहयोग पुर्याएका सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
भोलिको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने बताइएकाे छ ।
टिप्पणीहरू