राजनीति

एमाले हुँ, एमाले होइन

एमाले भएका माओवादी नेताहरूले एमालेको नामै परिवर्तन गर्ने प्रस्ताव केपी ओलीसमक्ष राख्नुभएको रहेछ । उहाँहरू के दशा बिग्रिएर खुरुक्क एमाले त हुनुभयो । तर, एमाले भए पनि आफूलाई एमाले भन्न भने मन पराउनुभएन । त्यसैले उहाँहरू चाहनुहुन्छ कि अब एमालेको नामै परिवर्तन होस् । एमालेको नयाँ नाम त उहाँहरूले प्रस्ताव गर्नुभएको छैन । यदि, प्रस्ताव गर्ने मौका मिल्यो भनेचाहिँ सायद ‘एकीकृत माओवादी’ भन्ने नै राख्नुहुन्छ होला । नाम मात्र होइन, उहाँहरूले एमालेको राजनीतिक सिद्धान्त पनि फेर्न सुझा…

Page 454 of 468