राजनीति

विश्वासको मतको तयारीमा प्रधानमन्त्री, बैठक अवरुद्ध गर्ने काँग्रेस रणनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिने तयारी गर्नुभएको छ । उहाँले आज बिहान ११ बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । प्रधानमन्त्रीले पछिल्लो डेढ वर्षको अवधीमा चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले यसबीचमा विभाजित भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले यसअघि २०७९ पुस १०, फागुन ३…

Page 1 of 469