राजनीति

नेताहरु कार्यकर्ता व्यवस्थापनमा लाग्दा संघीयता बद्नाम - गृहमन्त्री लामिछाने

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संघीयताको औचित्यमाथि प्रश्न उठाएका छन् ।  नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थाले परिकल्पना गरेको मर्मअनुसार संघीयताको अभ्यास हुन नसकेको जिकिर गरे । प्रदेश संरचनालाई नेताहरुले आफ्ना कार्यकर्ता व्यवस्थापनको थलो बनाएको लामिछानेको आरोप छ ।  ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन् । प्रदे…

Page 469 of 952