राजनीति

‘नेपाल घुम्ने भारतीयलाई किन हेपियो ?’ : राप्रपा सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा ‘डाँका’को जस्तो व्यवहार गरिएको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरु स्थलमार्ग हुँदै नेपालमा आउँदा चेकिङमा कडाई गरिएको जनाउँदै असन्तुष्टि व्यक्त गरेका हुन् । पर्यटकलाई इज्जतका साथ स्वागत गर्नुपर्नेमा नेपाल घुम्न आउने भारतीयलाई राम्रो व्यवहार नगरिएको उनको आरोप छ ।  ‘हामी छिमेकी मूलका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ । अहिले चीन …

Page 468 of 952