आर्थिक मन्दीबीच पोखरा नजिकै पौने करोड
-यदुनाथ बन्जारा
असार लागिसक्दा पनि विगतका वर्षमा सेवाग्राहीको भीड लाग्ने यातायात कार्यालयमा यतिखेर कुनै ताँती देखिँदैन । लाइन नबसी सेवाग्राहीले आधा घण्टाभित्र आफ्नो काम फत्ते गराउन पाएको अवस्था छ ।
आर्थिक मन्दीले प्रत्यक्ष असर पारेको यातायात क्षेत्रमा यतिखेर नयाँ सवारी साधनको दर्ता घटेको छ । यातायात कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिजालका अनुसार यो वर्ष नयाँ सवारी दर्ता छ हजा…