समाचार

२ वटा राजदूतका लागि मान्छे खोज्न घण्टीको मापदण्ड

पार्टीको कोटाबाट राजदूत बनाउन उपयुक्त पात्र खोजेको राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको मापदण्ड तयार गरेको छ ।  तीन सदस्यीय समितिले तयार पारेको 'राजदूत सिफारिस मापदण्ड २०८१' आज पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको छ । शिशिर खनाल संयोजक रहेको समितिमा सोविता गौतम र अतिन्द्र दाहाल सदस्य छन् ।  ३५ वर्ष उमेर पूरा भएको,भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको,विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा…

Page 894 of 2022