समाचार

पूर्व प्रधानमन्त्रीका पुत्रहरु धमाधम बलात्कारमा पक्राउ

भारतको जनता दल (जेडिएस) को संस्थापक परिवारका नेताहरु एकपछि अर्को 'सेक्स स्क्यान्डल'मा मुछिन थालेपछि तरंग पैदा भएको छ । कर्नाटकका चर्चित नेता प्रज्वल रेवन्नाको 'स्क्यान्डल' सेलाउन नपाउँदै उनका भाइ सुरज रेवन्ना आज बिहान बलात्कार आरोपमै पक्राउ परेका छन् ।  पार्टीका एक कार्यकर्तासँग जबरजस्ती समलैंगिक सम्बन्ध राखेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  कर्नाटकको रेवन्ना परिवार भारतीय राजनीतिमा प्रतिष्ठित परिवार मानिन्छ । आज पक्राउ पक्राउ परेका…

Page 895 of 2022