समाचार

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक शुरु

काठमाडौंमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक शुरु भएको छ । बैठकमा द्विपक्षीय सम्बन्ध र सहयोगबारे छलफल हुने बताइएको छ । बैठकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जालको क्षेत्रमा हुने सहयोग आदानप्रदानबारे पनि छलफल गरिँदै छ ।  बैठकमा चिनियाँ प्रनिनिधि मण्डलको नेतृत्व चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ र नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले गर्नुभएको छ । बैठकमा सहभागी हु…

Page 892 of 2022