कसरी आउँछ कर्मचारीको काल !
दलाल र बिचौलियाले आफ्नो काम फत्ते गराउन ‘एसम्यान’ प्रशासक कसरी खोज्छन् ? कलम चोप्न नमान्ने कर्मचारीलाई कसरी भकुण्डो बनाउँछन् ? सानो उदाहरण हेरौं :
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका केदार न्यौपाने ७६ फागुन २० गते सरुवा भएर भूमिसुधार मन्त्रालय पुगे । झापाको नाता लगाउँदै एमालेले सम्हालेको मन्त्रालयमा लगिएका उनलाई ५ महिनामै फालियो । हुत्याउनुपर्ने कारण थियो, उही गिरिबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्न नमिल्ने अडान । यसमा कलम चोप्न नमान्दा ज…