समाचार

नयाँ दलले पुरानालाई अपमान गरेको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक दलहरुले पुरानालाई सम्मान गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।  नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले पुराना पार्टीले इतिहासमा खेलेको भूमिकालाई बिर्सिएर नयाँ आएकाहरुले अपमान गरिरहेको बताउनुभयो । पुराना पार्टीहरुले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरा हेक्का राख्न जरुरी रहेको प्रधानमन्त्रीको भनाई छ ।  पुराना…

Page 899 of 2022