हिमालय एअरलाइन्सको कूटनीतिक उडान
हिमालय एअरलाइन्सले विशेष कूटनीतिक उडान सञ्चालन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार उक्त एयरलाइन्सको विशेष उडानमार्फत चीनको राजधानी बेइजिङ जानुभएको हो ।
चीन जाने टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव, सांसदहरु, वरिष्ठ सरकारी अधिकारी तथा विभिन्न उद्योगका प्रतिनिधिहरु पनि सहभागी छन् ।&nbs…