०६ माघ २०८१, आइतबार | 19 Jan 2025, Sunday
जन आस्था
मंसिर १७, २०८१
224 shares
लोकगायिका सुनिता दुलाल हङकङ पुगेकी छन् । नेपाल वायुसेवा निगमको उडानमा काठमाडौंबाट एक दिनअघि त्यता गएकी उनले प्राप्त सेवा र सुविधाको मुक्त कण्ठले प्रशंसा गर्दै लेखेकी छन्,‘म निगमको निकै उत्कृष्ट सेवा र क्याबिन क्रुहरुको साँच्चै कदर गर्दछु ।’
टिप्पणीहरू