गर्मीमा उत्तरी उडानको नयाँ रणनीति, नेपालको विकासमा केही प्रगति
चाइना साउदर्न एअरलाइन्सले यो वर्षको गर्मी यामका उडान तालिकामा परिवर्तन गरेको छ । आगामी शरद ऋतु अर्थात अक्टोबरसम्म कायम हुने नयाँ उडान संरचना आजदेखि लागु गरिएको छ ।
अस्ट्रेलिया,अमेरिका,युरोपसम्म क्वाङ्ग्चौ रुट भएर यात्रा गर्नेको संख्या क्रमशः बढ्दो छ । उक्त एअरलाइन्सका दुई उडानमध्ये एउटा राति र अर्को दिउँसोको नयाँ समय तोकिएको छ । काठमाडौंबाट चाइना साउदर्नको दैनिक राति ११ः३० बजे र दिउँसोको उडान अहिलेलाई हप्ताको चार दिन १२ः५० बजे हुनेछ । यसबाट यात्रुहरूलाई क्वाङ्चौमा ट्रान्ज…