समाचार

भ्रष्टाचारविरुद्धको दिवस मनाइँदैः नेपालगञ्जमा सम्मेलन जारी

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस देशैभरका भ्रष्ट्राचारविरुद्ध सक्रिय विभिन्न संस्थाहरुले कार्यक्रम गरी मनाउँदैछन् । वागेश्वरी असल शासन क्लव बासले आज आफ्नो २० औँ वार्षिकोत्सव तथा भ्रष्टाचारविरुद्धको सम्मेलन आयोजना गरेको छ । बाँकेको नेपालगञ्जमा जारी वार्षिकोत्सव तथा भ्रष्टाचारविरुद्धको सम्मेलनमा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सम्बोधन गर्दै हुनुहुन्छ । बासले आफ्नो वार्षिकोत्सवको अवसरमा वार्षिक कार्यसम्पादनको आधारमा तीन उत्कृष्ट शाखालाई सम्मान गरेको छ । वर्षभरी भ्रष्टाचारविरुद्धक…

Page 1941 of 1994