समाचार

धान खाने मुसो, चोट पाउने मनोज

धान खाने मुसो, चोट पाउने भ्यागुतोजस्तै भएको छ, काठमाडौं महानगरपालिका–७ का ४० वर्षीय मनोज श्रेष्ठलाई । आफूले दिएको ऋण उठ्न नसकेपछि लिएको, त्यही जग्गाका कारण उनले जेलमा बस्नुपरेको छ । नजिकको साथीलाई विश्वास गरी दिएको पैसा उठ्नु त परै जाओस्, त्यही पैसाका कारण कात्तिकदेखि तनाव भोग्नुपरेको हो । काठमाडौंमा साथी प्रदीप बुढाथोकीलाई पटक–पटक गरी दिएको करिब ५० लाख रुपैयाँ नउठेपछि प्राप्त जग्गाका कारण उनी अहिले जेलभित्र छन् । प्रदीप र उनका केही सहयोगी मिलेर मनोजलाई नवलपरासी जिल्ल…

Page 1938 of 1995