समाचार

सवारी दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तु र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–१०, बनगवास्थित सडकमा लु.५८प ७०२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही सुद्धोधन गाउँपालिका–५ बस्ने ३२ वर्षीय हेमराज थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, कैलालीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु …

Page 1937 of 1996